• What is Closing the Gap?  - अस्ट्रेलिया बुझ्नुहोस्: ‘क्लोजिङ्ग द ग्याप’ भनेको के हो?
    2025/06/06
    Australia has one of the highest life expectancies in the world. On average, Australians live to see their 83rd birthday. But for Aboriginal and Torres Strait Islander peoples, life expectancy is about eight years less. Closing the Gap is a national agreement designed to change that. By improving the health and wellbeing of First Nations, they can enjoy the same quality of life and opportunities as non-Indigenous Australians. - अस्ट्रेलियनहरूको औसत आयु अन्य धेरै मुलुकको तुलनामा बढी रहेको मानिन्छ। यहाँका मानिसहरू सरदर ८३ वर्ष बच्ने गर्दछन्। तर जब यो कुरा आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका मानिसहरूमा आउँछ, उनीहरूको आयु अरूको भन्दा लगभग आठ वर्ष कम छ। क्लोजिङ्ग द ग्याप यस्तो एउटा राष्ट्रिय सम्झौता हो, जसको उदेश्य आदिवासी मानिसहरूको स्वास्थ्य र कल्याणको सुधार गर्दै, अन्य अस्ट्रेलियनहरू जस्तै उनीहरूको जीवनस्तर उन्नति गर्ने हो। त्यसो भए क्लोजिङ्ग द ग्यापको सुरुवात किन र कसरी भयो त?
    続きを読む 一部表示
    6 分
  • अस्ट्रेलिया बुझ्नुहोस्: को हुन् स्टोलन जेनेरेसन्स्?
    2025/06/01
    अस्ट्रेलियामा युरोपेली मूलका मानिसहरूको बसोबास सुरु भएसँगै आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका बालबालिकाहरूलाई नियोजित रूपमा उनीहरूका आफन्त र परिवारबाट जबरजस्ती अलग गराइयो, जसका कारण उनीहरूले भोगेको आघात र दुर्व्यवहारले गहिरो घाउ छाडेको छ। भनिन्छ, यो पिडाको प्रतिध्वनि आज पनि पछिल्लो पुस्ता माझ कायमै छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी, उनै ‘स्टोलन जेनेरेसन्‍‍‌स्‌’का पीडित तथा उनीहरूका सन्तानहरूका बारे चर्चा गर्नेछौँ।
    続きを読む 一部表示
    11 分
  • अस्ट्रेलिया बुझ्नुहोस्: बाढी र आँधीबेहरी पछि कसरी पुनर्स्थापित हुन सकिन्छ?
    2025/05/23
    पछिल्लो समय अस्ट्रेलियाले बारम्बार तीव्र आँधीबेहरी र बाढीको सामना गरिरहेको छ। जसका कारण समुदायलाई यस्ता घटना पछि पुनर्स्थापना हुन वा पहिलेकै अवस्थामा फर्कन लामो यात्रा तय गर्नु पर्ने देखिन्छ। वर्षा वा बाढीको जोखिम कम भएपछि सुरक्षित रूपमा घर फर्कन, सरसफाइ र आवश्यक सहयोग कसरी प्राप्त गर्ने त? अस्ट्रेलिया बुझ्नुहोसको यो भागमा विपदमा चाल्नु पर्ने कदमका बारेमा विज्ञहरूले बताएका छन्।
    続きを読む 一部表示
    9 分
  • How to vote in the federal election  - अस्ट्रेलिया बुझ्नुहोस्: सङ्घीय निर्वाचनमा कसरी मतदान गर्ने?
    2025/04/30
    On election day the Australian Electoral Commission anticipates one million voters to pass through their voting centres every hour. Voting is compulsory for everyone on the electoral roll, so all Australians should familiarise themselves with the voting process before election day. - अस्ट्रेलिया बुझ्नुहोस्‌को यो नयाँ अङ्कमा हामी आउँदो मे ३ मा सम्पन्न हुने सङ्घीय निर्वाचनमा कसरी भोट हाल्न सकिन्छ भनेर हेर्नेछौँ।
    続きを読む 一部表示
    10 分
  • The Ode of Remembrance in Nepali
    2025/04/24
    The Ode of Remembrance is a poem commonly recited at Anzac Day services to commemorate wartime sacrifice. In collaboration with the Australian War Memorial, SBS presents the Ode of Remembrance in 45 languages. On Anzac Day, Australians across the country commemorate those who served, fought and perished in the Australian and New Zealand forces. Over time, the day's significance has extended to those on the opposite side of the battles.
    続きを読む 一部表示
    1 分
  • Understanding sexual consent: Why it matters for everyone - अस्ट्रेलिया बुझ्नुहोस्: सहमति सहितको यौन सम्पर्क बारे जान्नु किन सबैको लागि आवश्यक छ?
    2025/03/18
    Understanding sexual consent doesn’t have to be overwhelming—it’s a set of skills, like empathy and communication, that anyone can learn. By having open conversations, we can build a shared understanding that fosters healthy, respectful relationships for everyone. - सहमति सहितको यौन सम्पर्कको बारेमा बुझ्न त्यस्तो गाह्रो छैन - यो एक किसिमको कला हो। जस्तै सहानुभूति राख्ने, अरूसँग कसरी कुराकानी गर्ने लगायत हुन्छन् र जो कोहीले पनि सिक्न सक्छन्। हामी खुला रूपमा कुराकानी गरेर स्वस्थ र सम्मानजनक सम्बन्धलाई अघि बढाउने भन्ने बुझाइको विकास गर्न सक्छौँ।
    続きを読む 一部表示
    12 分
  • Managing daycare sickness: tips for new migrants and first-time parents - अस्ट्रेलिया बुझ्नुहोस्: चाइल्ड केयरमा बच्चा बिरामी पर्दा के गर्ने?
    2024/01/08
    The decision to begin childcare at an early stage might appear beneficial for both your child and your career. However, it has the potential to disrupt the lives of many families, particularly those who are new migrants or first-time parents. What steps can recently arrived migrants take to adequately prepare their families for effectively managing this challenge? - आफ्नो करिअरलाई अगाडी बढाउने आकाङ्क्षा र बालबच्चाको पालन पोषणका बिचमा तालमेल मिलाउनु धेरैका लागि चुनौतीपूर्ण हुन सक्छ। त्यसमा पनि भर्खरै आमा बाबु बनेका वा नयाँ आप्रवासीका लागि त कामको तारतम्य मिलाउन सानै उमेरमा छोराछोरीलाई 'डे केयर'मा पठाउँदा नयाँ चुनौतीको सामना गरेको अनुभव पनि हुन सक्छ। बालबालिकालाई चाइल्ड केयर पठाउँदा, स्वास्थ्य सम्बन्धी समस्या आउने चुनौतीलाई व्यवस्थापन गर्न अभिभावकले कस्तो तयारी गर्न सक्छन्?
    続きを読む 一部表示
    8 分
  • Five tips to keep safe and cool during an Australian summer - अस्ट्रेलिया बुझ्नुहोस्: गर्मीमा सुरक्षित र शीतल कसरी रहने?
    2024/01/05
    Listening to what your body needs is important throughout the year, but it becomes even more crucial during extreme weather. Here are some essential tips to beat the Australian summer. - गर्मी याम भन्ने बित्तिकै सफा आकाश र न्यानो मौसम भन्ने सोच आउँछ। धेरैका लागि यो चिसो महिनाहरू सकिए पछिको स्वागत योग्य परिवर्तन पनि हो। तर अस्ट्रेलियाको गर्मी मौसम चाँडै चर्को घाम र सुख्खा अवस्थाहरूमा बद्लिन सक्छ। उच्च यूभी भएका किरणहरूले गर्दा अझै विचार पुर्‍याउनु पर्ने हुन्छ। त्यसो भए, अत्यधिक तातो हुने अस्ट्रेलियाको गर्मीमा कसरी सुरक्षित र शीतल रहन सकिन्छ त?
    続きを読む 一部表示
    9 分